टुङ

Romanized: tunga, tung, tun, tuna

वानर, सुगा आदिबाट खेतबारीको बालीनाली नोक्सान हुन नदिन रेखदेखका लागि कुरेर बस्ने अग्लो मचान वा टाँड; यस्तै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वानर, सुगा आदिबाट खेतबारीको बालीनाली नोक्सान हुन नदिन रेखदेखका लागि कुरेर बस्ने अग्लो मचान वा टाँड; यस्तै कामका लागि बनेको अग्लो छाप्रो वा ठाँटी; टहरो।

सम्बन्धित शब्दहरू