टुङ्ग्याइ
Romanized: tunggyaai, tunggyai, tungyaai, tungyai
टुङ्गो लाग्ने वा टुङ्ग्याउने क्रियाप्रक्रिया। [टुङ्ग्याउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ टुङ्गि (+याइ)]
१.
टुङ्गो लाग्ने वा टुङ्ग्याउने क्रियाप्रक्रिया। [टुङ्ग्याउ+आइ]
२.
टुङ्ग्याउने क्रिया वा प्रक्रिया।