टुङ्घर
Romanized: tungghara, tungghar, tunghar, tunghara
टुङको शैलीमा माथिल्लो तलो भएको कुनै पनि घर; सानो ज्यादै अग्लो घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टुङको शैलीमा माथिल्लो तलो भएको कुनै पनि घर; सानो ज्यादै अग्लो घर।