टुङ्गिनु

Romanized: tungginu, tunginu

कुनै कामकारबाईको टुङ्गो लाग्नु, किनारा लाग्नु; निधो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टुङ्गो+इ+नु]

१.
कुनै कामकारबाईको टुङ्गो लाग्नु, किनारा लाग्नु; निधो हुनु।
२.
सिद्धिनु; सकिनु; समाप्त हुनु।

सम्बन्धित शब्दहरू