बिटुङ्गो

Romanized: bitunggo, bitungo

टुङ्गो नलाग्ने वा टुङ्गो नलागेको; बेठेगानको; बेटुङ्गो (उदा.- त्यसै बिटुङ्गो चालले त्यहाँ कसरी जाने?)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बि+टुङ्गो]

1
टुङ्गो नलाग्ने वा टुङ्गो नलागेको; बेठेगानको; बेटुङ्गो (उदा.- त्यसै बिटुङ्गो चालले त्यहाँ कसरी जाने?)।

उदाहरण वाक्य

  • त्यसै बिटुङ्गो चालले त्यहाँ कसरी जाने?

सम्बन्धित शब्दहरू