बेटुङ्गो
Romanized: betunggo, betungo
टुङ्गो नभएको अवस्था; निधो नभएको स्थिति; अनिश्चय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बे+टुङ्गो]
1
टुङ्गो नभएको अवस्था; निधो नभएको स्थिति; अनिश्चय।