अर्थुङ्गे
Romanized: arthungge, arthunge
खरका जस्ता लामा र तिखा पात तथा डाँठका टुप्पामा बिभने खैरो झुस हुने एक जातको कुरे घाँस; अर्थुङ्गो; अर्थुडे;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अर्थुङ्गो+ए]
1
खरका जस्ता लामा र तिखा पात तथा डाँठका टुप्पामा बिभने खैरो झुस हुने एक जातको कुरे घाँस; अर्थुङ्गो; अर्थुडे; अर्थुङो।