अर्थुङे
Romanized: arthunge, arthune
अर्थुङ्गे; खरका जस्ता लामा र तिखा पात तथा डाँठका टुप्पामा बिझ्ने खैरो झुस हुने एक जातको कुरे घाँस;अर्थुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अर्थुङ्गे; खरका जस्ता लामा र तिखा पात तथा डाँठका टुप्पामा बिझ्ने खैरो झुस हुने एक जातको कुरे घाँस;अर्थुङ्गो।