होर्ल्याङ्गे

Romanized: horlyaangge, horlyangge, horlyaange, horlyange

टिन काटेर काठको बिँड लगाएर मकै भुट्नका लागि बनाइएको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
टिन काटेर काठको बिँड लगाएर मकै भुट्नका लागि बनाइएको भाँडो।

सम्बन्धित शब्दहरू