होर्ल्याङ
Romanized: horlyaanga, horlyaang, horlyanga, horlyang
टिनमा काठको बिँड राखी बनाइएको, मकै भुट्न प्रयोग गरिने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टिनमा काठको बिँड राखी बनाइएको, मकै भुट्न प्रयोग गरिने साधन।