होस्ल्याङ
Romanized: hoslyaanga, hoslyaang, hoslyanga, hoslyang
होस वा रङ्गढङ्ग नभएको; सुद्धीबुद्धि हराएको; हुस्सु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
होस वा रङ्गढङ्ग नभएको; सुद्धीबुद्धि हराएको; हुस्सु ।