होस्ल्याङ्ङ

Romanized: hoslyaangnga, hoslyaangng, hoslyangnga, hoslyangng

बेथितिसँग खस्दाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
बेथितिसँग खस्दाको ढङ्गले।
२.
बेथितिसँग बस्दाको ढङ्गले।

सम्बन्धित शब्दहरू