होर्लाङ

Romanized: horlaanga, horlaang, horlanga, horlang

अगेनामाथि डोरीले झुन्ड्याई हल्लाएर मकै भुट्ने धातुले बनेको पातलो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
अगेनामाथि डोरीले झुन्ड्याई हल्लाएर मकै भुट्ने धातुले बनेको पातलो भाँडो।

सम्बन्धित शब्दहरू