ह्वार्लाङ
Romanized: hvaarlaanga, hvaarlaang, hvaarlanga, hvarlaanga
सिएको कपडा आदि छाँटकाँट नमिली ठुलो हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
सिएको कपडा आदि छाँटकाँट नमिली ठुलो हुने किसिमले।