ह्वार्लाङे

Romanized: hvaarlaange, hvaarlange, hvarlaange, hwaarlaange

छाँटकाँट नमिलेको र भद्दा खालको; ठुलो (लुगा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छाँटकाँट नमिलेको र भद्दा खालको; ठुलो (लुगा)।
२.
होस्ल्याङ; हुस्सु।

सम्बन्धित शब्दहरू