भार्लाङे
Romanized: bhaarlaange, bhaarlange, bharlaange, bharlange
भार्लाङजस्तै बेढङ्गी किसिमको जिउडालको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भार्लाङ+ए]
1
भार्लाङजस्तै बेढङ्गी किसिमको जिउडालको मान्छे।