ह्ह्वार्लाङ
Romanized: hhvaarlaanga, hhvaarlaang, hhvaarlanga, hhvarlaanga
ठुलो वस्तु खस्ने, भट्कने वा त्यस्तो हुँदा आवाज निस्कने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
ठुलो वस्तु खस्ने, भट्कने वा त्यस्तो हुँदा आवाज निस्कने गरी ।
२.
अग्लो ठाउँबाट खस्ने वा फाल हाल्ने चालसित।