मोहोरङ्गे
Romanized: mohorangge, mohorange
पातको उल्टापट्टि बिभने झुस हुने एक जातको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पातको उल्टापट्टि बिभने झुस हुने एक जातको झार।