मोरङ्गे

Romanized: morangge, morange

मोरङमा पाइने; मोरङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मोरङ+ए]

१.
मोरङमा पाइने; मोरङको।
२.
(नाम) मोरङको रैथाने।

सम्बन्धित शब्दहरू