मोरङ्गेतिल
Romanized: moranggetila, moranggetil, morangetil, morangetila
लाम्चा, गाढा, हरिया पात हुने, पहेँला फूल र कालजिराजस्ता दाना हुने एक प्रकारको तिल; झुसेतिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा, गाढा, हरिया पात हुने, पहेँला फूल र कालजिराजस्ता दाना हुने एक प्रकारको तिल; झुसेतिल।