मोहोरी
Romanized: mohoree, mohorii, mohori
तोप, बन्दुक आदिको गोली निस्कने मुख; मोहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ मोहडा+ई]
1
तोप, बन्दुक आदिको गोली निस्कने मुख; मोहरी।