मोहोर्नु
Romanized: mohornu
छाला, कपडा, कागत, धातुका पत्र आदिले बाँध्नु, आवरण वा जिल्द हाल्नु; मोहर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत मण्डन+नु]
१.
छाला, कपडा, कागत, धातुका पत्र आदिले बाँध्नु, आवरण वा जिल्द हाल्नु; मोहर्नु।
२.
तह थपेर छोप्नु; मुख ढाकेर बन्द गर्नु।