तोर्लाङ्गे

Romanized: torlaangge, torlangge, torlaange, torlange

पानी मात्र खन्याएको, बिनास्वादको तिहुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. तोर्लाङ्+ए]

१.
पानी मात्र खन्याएको, बिनास्वादको तिहुन।
२.
हेर्दा लबिधरे देखिने, काममा बेढङ्गको मान्छे।
३.
पातलो झोल भएको; निकै पन्यालो।
४.
बेताल र बेढङ्गको; रङ्गढङ्ग केही नमिलेको।

सम्बन्धित शब्दहरू