तोर्मा

Romanized: tormaa, torm, torma

भात वा भुटेको गहुँको पिठो महमा मुछेर बनाइएको कुनै पशुपक्षी वा चैत्यका आकारको चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भात वा भुटेको गहुँको पिठो महमा मुछेर बनाइएको कुनै पशुपक्षी वा चैत्यका आकारको चिज।

सम्बन्धित शब्दहरू