तोर्मे
Romanized: torme
तोर्मा खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तोर्मा खाने।
२.
अनिकाले; दरिद्री।
३.
पाखे; असभ्य ।