छ्वात्लाङ्ङ
Romanized: chhvaatlaangnga, chhvaatlaangng, chhvaatlangnga, chhvatlaangnga
गाग्री आदिको पानी एक्कासि छचल्किएर वा पोखरी आदिमा गरुङ्गो वस्तु डुब्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
गाग्री आदिको पानी एक्कासि छचल्किएर वा पोखरी आदिमा गरुङ्गो वस्तु डुब्दाको किसिमले।