छ्वाम्ल्याङ्ङ

Romanized: chhvaamlyaangnga, chhvaamlyaangng, chhvaamlyangnga, chhvamlyaangnga

दह परेका पानीमा हाम फाल्दा पानीमा वा गरुङ्गो चिज डुब्दाको ढङ्गले; छम्लङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. छ्वाम्ल्याङ्+ग/ङ]

1
दह परेका पानीमा हाम फाल्दा पानीमा वा गरुङ्गो चिज डुब्दाको ढङ्गले; छम्लङ्ङ।

सम्बन्धित शब्दहरू