चप्ल्याङ्ङ
Romanized: chaplyaangnga, chaplyaangng, chaplyangnga, chaplyangng
गरुङ्गो वस्तु पोखरी आदिको पानीमा एक पटक खस्दा वा चोबिँदाको किसिम वा त्यस्तो आवाज; छप्ल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
गरुङ्गो वस्तु पोखरी आदिको पानीमा एक पटक खस्दा वा चोबिँदाको किसिम वा त्यस्तो आवाज; छप्ल्याङ।
२.
नदी, पोखरी आदिमा फाल हान्दाको किसिमले।