चित्लाङे

Romanized: chitlaange, chitlange, chitlaane, chitlane

बर्खायाममा खेतमा हुने पिर्र जातको एक झार; गाईतियारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [चित्लाङ+ए]

१.
बर्खायाममा खेतमा हुने पिर्र जातको एक झार; गाईतियारे।
२.
चितलाङमा हुने, पाइने वा बस्ने (मुला, आलु, मानिस इ.)।

सम्बन्धित शब्दहरू