छ्वात्लाङ
Romanized: chhvaatlaanga, chhvaatlaang, chhvaatlanga, chhvatlaanga
छ्वात्लाङ (chhvaatlaanga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छ्वात्लाङ(१)
(क्रियाविशेषण [अनुकरण मूल छ्वात्लाङ्+अ])
1.
पोखरी, आधा गाग्रोको पानी आदि जथाभाबी चल्दा ध्वनि निस्केर ।
छ्वात्लाङ(२)
(क्रियाविशेषण)
1.
एक्कासि छचल्किएर।