छ्वाप्ल्याङ

Romanized: chhvaaplyaanga, chhvaaplyaang, chhvaaplyanga, chhvaplyaanga

पानी आदि तरल पदार्थमा केही चोभिँदा वा डुब्दा आवाज उत्पन्न हुने गरी; छ्वात्ल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छ्वाप्ल्याङ्+अ]

1
पानी आदि तरल पदार्थमा केही चोभिँदा वा डुब्दा आवाज उत्पन्न हुने गरी; छ्वात्ल्याङ।

सम्बन्धित शब्दहरू