झ्याप्ल्याङ
Romanized: jhyaaplyaanga, jhyaaplyaang, jhyaaplyanga, jhyaplyaanga
पानीमा एक्कासि खस्ने वा चोपिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झ्याप्ल्याङ्+ङ]
1
पानीमा एक्कासि खस्ने वा चोपिने गरी।