झ्याप
Romanized: jhyaapa, jhyaap, jhyap, jhyapa
आगो, बत्ती आदि निभाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आगो, बत्ती आदि निभाउने काम।
२.
केही सामान राख्न बनाइएको दराजजस्तो ठाउँ।
३.
घुस लिएर गरिने सरकारी रकमको हिनामिना; झ्वाम।
४.
छिटो सिध्याउने काम।