झ्याप्प
Romanized: jhyaappa, jhyaapp, jhyapp, jhyappa
हुरी, बतास आदिले एकाएक बत्ती निभ्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झ्याप्+प]
१.
हुरी, बतास आदिले एकाएक बत्ती निभ्ने गरी।
२.
कपडा आदिले चट्ट छोप्ने किसिमले।
३.
एकाएक निद्रा लाग्ने गरी।