छ्याप्प

Romanized: chhyaappa, chhyaapp, chhyappa, chhyapp

थोरै पानी वा हिलो आदि पदार्थ छ्यापिँदा आउने आवाज; हिँड्दा आउने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छ्याप्+प]

१.
थोरै पानी वा हिलो आदि पदार्थ छ्यापिँदा आउने आवाज; हिँड्दा आउने आवाज।
२.
धारवाला हतियारले केही काट्दा आउने ध्वनि।
३.
(क्रियाविशेषण) त्यसरी छापेर, छ्‌यापेर वा काटेर ।

सम्बन्धित शब्दहरू