छ्याप्नु

Romanized: chhyaapnu, chhyapnu, chyaapnu, chyapnu

पानी, मसी, रङ आदि तरल वस्तु वा हिलो आदि कसैलाई लगाउने उद्देश्यले फ्याँक्नु; हान्नु; छर्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत क्षेपण]

१.
पानी, मसी, रङ आदि तरल वस्तु वा हिलो आदि कसैलाई लगाउने उद्देश्यले फ्याँक्नु; हान्नु; छर्किनु।
२.
लाञ्छित पार्नु; आक्षेप लगाउनु; दोस्नु।

सम्बन्धित शब्दहरू