छ्यापनु
Romanized: chhyaapanu, chhyapanu, chyaapanu, chyapanu
पानी, मसी, रङ आदि तरल पदार्थ वा हिलो आदि कतै पुऱ्याउने वा कसैलाई लगाउने उद्देश्यले फ्याँक्नु; हान्नु; छर्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत क्षेपण]
१.
पानी, मसी, रङ आदि तरल पदार्थ वा हिलो आदि कतै पुऱ्याउने वा कसैलाई लगाउने उद्देश्यले फ्याँक्नु; हान्नु; छर्किनु।
२.
लाञ्छित पार्नु; आक्षेप लगाउनु; दोस्नु।