छ्यापिनु
Romanized: chhyaapinu, chhyapinu, chyaapinu, chyapinu
पन्यालो वा हिलो पदार्थको छेपाइमा पारिनु; पन्यालो पदार्थले हानिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [छ्याप्+इ+नु]
1
पन्यालो वा हिलो पदार्थको छेपाइमा पारिनु; पन्यालो पदार्थले हानिनु।