छ्यापी
Romanized: chhyaapi, chhyapi, chhyaapee, chyaapi
एउटा बोटमा प्रायः एउटै पोटी फल्ने एक जातको लसुन; त्यसै लसुनको कन्द र साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब. ]
1
एउटा बोटमा प्रायः एउटै पोटी फल्ने एक जातको लसुन; त्यसै लसुनको कन्द र साग।