छ्यापाछ्याप
Romanized: chhyaapaachhyaapa, chhyaapaachhyaap, chhyaapaachhyapa, chhyaapachhyaapa
परस्परमा हिलोफोहोर आदि छ्यापिने काम; छ्यापाछ्याप गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छ्याप्+आ+छ्याप्]
१.
परस्परमा हिलोफोहोर आदि छ्यापिने काम; छ्यापाछ्याप गर्ने काम।
२.
परस्पर आक्षेप वा दोष लगाउने काम।