छ्यापछ्याप
Romanized: chhyaapachhyaapa, chhyaapachhyaap, chhyaapachhyapa, chhyapachhyaapa
लगातार कागज, कपडा आदिमा छाप वा दाग लाउने कार्य; लगातारको छ्याप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लगातार कागज, कपडा आदिमा छाप वा दाग लाउने कार्य; लगातारको छ्याप।
२.
(क्रियाविशेषण)
लगातार त्यस्तो छाप वा दाग लाउने गरी।