झ्यापझ्याप

Romanized: jhyaapajhyaapa, jhyaapajhyaap, jhyaapajhyapa, jhyapajhyaapa

काम छिटो सिध्याउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. झ्याप (द्वि.)]

१.
काम छिटो सिध्याउने चालले।
२.
बिच बिचमा बत्ती निभ्ने गरी।
३.
शरीरका रौँ बढ्दै जाने गरी; धेरै लामा रौँ हुने किसिमले।

सम्बन्धित शब्दहरू