भ्यापझ्याप
Romanized: bhyaapajhyaapa, bhyaapajhyaap, bhyaapajhyapa, bhyapajhyaapa
शरीरका रौं बढ्दै जाने गरी; धेरै लामा रौं हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झ्याप्+अ (द्वि.)]
१.
शरीरका रौं बढ्दै जाने गरी; धेरै लामा रौं हुने किसिमले।
२.
बिचबिचमा बत्ती निभिरहने गरी।
३.
उड्ने तरखरका चालले।