झ्यापझुप
Romanized: jhyaapajhupa, jhyaapajhup, jhyapajhup, jhyapajhupa
बत्ती आदि एकै निमेषमा निभ्ने वा निभाउने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. झ्याप (द्वि.)]
१.
बत्ती आदि एकै निमेषमा निभ्ने वा निभाउने गरेर।
२.
सबै जना मिलेर काम फत्ते गर्ने गरी; छिटो छिटो।