झापझुप
Romanized: jhaapajhupa, jhaapajhup, jhapajhup, jhapajhupa
बिजुली, आगो, बत्ती आदि सबैतिर एकैबाजि निभ्ने वा निभाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [प्राकृत झम्पिअ]
१.
बिजुली, आगो, बत्ती आदि सबैतिर एकैबाजि निभ्ने वा निभाउने गरी।
२.
कुनै वस्तुलाई हतारमा छोप्ने वा ढाक्ने गरेर ।
३.
कुनै काम, मेलो आदि झटपट सिद्ध्याउने किसिमले।