आँपझुप्पे

Romanized: aampajhuppe, aanpajhuppe, anpajhuppe, ampajhuppe

त्यस्तै झुत्तिएर फल्ने एक जातको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
त्यस्तै झुत्तिएर फल्ने एक जातको धान।
२.
आँपका जस्तै झुत्तो वा झुप्पो लाग्ने।

सम्बन्धित शब्दहरू