झुपझुप

Romanized: jhupajhup, jhupajhupa

उङ लाग्दा वा निद्राले बेसरी छोप्दाको चालले; झुपुक्क; झप झप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झुप]

1
उङ लाग्दा वा निद्राले बेसरी छोप्दाको चालले; झुपुक्क; झप झप।

सम्बन्धित शब्दहरू