झुपुझुपु
Romanized: jhupujhupu
कडा किसिमको निद्रा लाग्ने ढङ्गले; झुपुकझुपुक; झुपझुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कडा किसिमको निद्रा लाग्ने ढङ्गले; झुपुकझुपुक; झुपझुप।