छुपुछुपु
Romanized: chhupuchhupu, chhupuchupu, chupuchhupu, chupuchupu
धान रोप्दा हातले छुपछुप गर्ने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
धान रोप्दा हातले छुपछुप गर्ने गरी ।
२.
लुगा छपछपाउँदा वा चामल फल्दा आवाज निस्के झै भएर।