पुछुवा
Romanized: puchhuvaa, puchhuva, puchhuwaa, puchhuv
कुनै वस्तु पुछी सफा गर्ने वा पुछ्ने साधन; रुमाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पुछ्+उवा]
१.
कुनै वस्तु पुछी सफा गर्ने वा पुछ्ने साधन; रुमाल।
२.
(विशेषण)
पुछ्ने; पुछेर साफ गर्ने (व्यक्ति वा साधन)।